कर्णाली प्रदेश सरकार

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय

कृषि विकास निर्देशनालय

वीरेन्द्रनगर, सुर्खेत


<
>
Prakash Dhami

निमित्त निर्देशक

चित्र बहादुर रोकाय

(बरिष्ठ कृषि अर्थ विज्ञ)
9858053125
Nirmal

सूचना अधिकारी

भक्तिराम शर्मा

(बागबानी बिकास अधिकृत)
9848051392
परिचय

पहाडी १० जिल्ला रहेको कर्णाली प्रदेश भौगोलिक विविधतायुक्त छ। कुल ७९ वटा स्थानिय तह रहेको यस प्रदेशमा देशको २७९८४ square kilometers भूभाग अवस्थित छ, भने जनसंख्या १५,७०,४१८ रहेको छ । प्रदेशको कूल ग्राहस्त उत्पादनको ४५.६ प्रतिशत कृषि क्षेत्रले ओगटेको छ अत: कृषि क्षेत्र यस प्रदेशको जिविकोपार्जनको आधार रहनुका साथै आर्थिक विकासको लागि प्राथमिकता प्राप्त क्षेत्र हो । यो प्रदेश भौगोलिक विविधता र पुर्वाधार विकासको दृष्टीकोणवाट समेत कृषि विकास मार्फत समृद्धीका लागि प्रचुर सम्भावना बोकेको क्षेत्र हो । समग्र प्रदेशको कृषि क्षेत्रको नीति तथा योजना तर्जुमामा पृष्ठपोषण गर्ने, कृषि विकास कार्यक्रमहरु संचालन तथा नियामक कार्य गर्ने गराउने र मातहतका निकायहरुलाई प्रशासनिक व्यवस्थापन तथा नियमन गर्ने कार्य गर्नका लागि मिति २०७५/०६/२५ गते कर्णाली प्रदेश , भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका माननिय मन्त्री बिमला के.सी. ज्यूबाट सम्उद्घाटन गरी कर्णाली प्रदेश , भूमि व्यस्था कृषि तथा सहकारी मन्त्रालय मातहत कृषि विकास निर्देशनालय, बिरेन्द्रनगर सुर्खेत मा स्थापना भएको छ । निर्देशनालयलाई तोकिएको जिम्मेवारी प्रभावकारी ढंगबाट सम्पादन गर्न सम्पूर्ण सरोकारवाला निकायहरुको सहकार्य,सहयोग र समन्वयको अपेक्षा गर्दछौं । कृषि विकास निर्देशनालय बिरेन्द्रनगर सुर्खेत कर्णाली प्रदेश , नेपाल


अरु पढ्नुहोस्
सूचना / समाचार
शीर्षक डाउनलोड
आ.व. २०७७/०७८ को कार्यक्रम अन्तर्गत निर्देशनालय मातहतका जिल्लाहरुबाट हिउँदे फलफूल बिरुवा(स्याउ, र‍ ओखर )को माग गर्ने सम्बन्धि सूचना
आ.व. २०७७/०७८ को कार्यक्रम अन्तर्गत सुर्खेत जिल्लाका लागि हिउँदे फलफूल बिरुवा(स्याउ, र‍ ओखर )को माग गर्ने सम्बन्धि सूचना
कृषि बिकास निर्देशनालयको आ.ब. २०७७/०७८ मा हाल सम्म प्रकाशित सूचनाहरुको विवरण
थप हेर्नुहोस्
प्रकाशन
शीर्षक डाउनलोड
राष्ट्रिय खाद्य स्वच्छता नीति २०७५
राष्ट्रिय चिया नीति २०५७
राष्ट्रिय भुमि प्रयोग नीति
राष्ट्रिय मल नीति २०५८
राष्ट्रिय कृषि-वन नीति २०७६
कृषि प्रसार कार्यक्रम संचालन तथा नर्म्स, २०७५
थप हेर्नुहोस्
शीर्षक डाउनलोड
राष्ट्रिय-सहकारी-विकास-बेा्र्ड ऐन २०४८
नेपाल-कृषि-अनुसन्धान-परिषद् ऐन २०४८
खाद्य अधिकार तथा खाद्य सम्रभुता ऐन, २०७५
थप हेर्नुहोस्
शीर्षक डाउनलोड
थप हेर्नुहोस्
शीर्षक डाउनलोड
कार्यक्रम संचालन तथा ब्यबस्थापन एकिकृत कार्याबिधि २०७७
व्यावसायिक कृषक प्रोत्सहान कार्यक्रम स‌ंचालन कार्यबिधि २०७५
Approved karyabidhi
ग्रामिण कृषि सडक निर्माण तथा मर्मत संभार कार्यविधि, २०७५
कर्णाली प्रदेश बेरोजगार युवाहरुको समूह मार्फत सामूहिक पशुपन्छी पालन कार्यक्रम,२०७५
कृषि सिंचाइ कार्यविधि, २०७५
अर्गानिक मोडल कृषि कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७५
थप हेर्नुहोस्
अन्य डाउनलोडस्
शीर्षक डाउनलोड
प्रस्ताव आव्हानको अनुसूचि फर्मको नमूना
कृषि बिकास निर्देशनालयको आ.व. २०७७/०७८ को स्वीकृत कार्यक्रम अनुसार हाल सम्म प्रकाशित सूचनाहरुको विवरण
थप हेर्नुहोस्
थप हेर्नुहोस्
फेसबुक


© 2020 Copyright : कृषि विकास निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेत
Last Updated: 2020/09/17
Developed By: Ninja Infosys Pvt. Ltd.